Sagun Khabar
बाजुरामा चट्याङ लागेर चार भैंसी मरे 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा चट्याङ लागेर चार भैंसी मरेका छन् । जिल्लाको बडिमालिका वडा नं ७ मा शुक्रबार राति चट्याङ लागेर स्थानीयहरुले पालेका ४ भैंसी र एक गाई मरेका छन् । 

बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा ७ मा शुक्रबार  राति चट्याङ लागेर ४ भैंसी सहित १ गाइ मरेका छन् ।
स्थानीय प्रेम खत्री,सत्या खत्री, गोरे पाध्याय र पृथु गुरुङका एक÷एक भैंसी मरेका हुन् भने खडकलाल जैशीको एक गाई मरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update