Sagun Khabar
ट्याक्टर   खोलामा बग्यो, चालक सम्पर्क विहीन

बाजुरा- बाजुरामा ट्याक्टर खोलामा बगेर कैलालीका चालक सम्पर्क विहीन भएका छन्। बाजुराको अनाया खोलामा आइतवार राति ११ बजे कोल्टीबाट आउने क्रममा से २ त ३२२५ नम्बरको ट्याक्टर खोलामा बगेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update