Sagun Khabar
दुई युवकमाथि सामूहिक कुटपिट

बाजुरा-बाजुरामा दुई युवकमाथि सामूहिक कुटपिट भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको हो।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update