त्रिभुवन विमानस्थलमा मलद्वारमा लुकाएर ल्याइएको ४ किलो सुनसहित ४ जना पक्राउ
बिहीबार, फागुन १५, २०८१
सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः बैतडीका इन्स्पेक्टर जोशी पक्राउ
मंगलबार, फागुन १३, २०८१
बैतडीको पाताल भुवनेश्वरधामः कहिल्यै नसुक्ने ताल, अज्ञात गुफा र धार्मिक महत्त्व
मंगलबार, फागुन १३, २०८१
पाताल भुवनेश्वर धाममा चारवटा गुफाहरू रहेका छन् । मुख्य गुफा भित्र प्रवेश गर्दा विभिन्न आकृतिहरू देख्न सकिन्छ, जसमा सर्प, भगवान शिव र पार्वतीका आकृतिहरू उल्लेखनीय छन् । गुफाभित्र दुई प्रकारका जलधारा बहने विश्वास छ — एउटा दूधजस्तो सेतो र अर्काे स्वच्छ पानी ।
बैतडीमा उच्च पहाडी तथा हिमाली क्षेत्रका स्वरोजगार कार्यक्रमका लागि ५.२३ करोड बजेट
बिहीबार, फागुन ८, २०८१
यो बजेटले कृषिमा आधुनिकीकरण,खानेपानी, पर्यटन प्रवद्र्धन तथा ग्रामीण पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । आगामी दिनमा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिएमा स्थानीय आर्थिक वृद्धिमा टेवा पुग्ने आशा गरिएको छ ।
बैतडीको सहस्त्रलिङ्ग मेला अब राष्ट्रिय पचाङ्गमा समावेश, ऐतिहासिक एवं धार्मिक महत्व उजागर
बुधबार, फागुन ७, २०८१





