माओवादी द्वन्दकालमा बेपत्ता भएका दार्चुलाका देवसिंह धामी २२ बर्षपछि घर फर्के
बुधबार, फागुन १४, २०८१
दार्चुलामा पहिरोका कारण महाकाली लोकमार्ग तीन दिनदेखि अवरुद्ध
सोमबार, माघ १४, २०८१
सडक अवरुद्ध हुँदा दार्चुलाबाट कैलाली, कञ्चनपुर, काठमाण्डौँ जाने र सदरमुकाम खलंगामा भित्रिने यातायातका साधन पूर्णरूपमा ठप्प छन्। यात्रुहरूलाई खलंगादेखि किम्तडीसम्म पैदल हिँड्नुपरेको र यात्रा अत्यन्त असहज बनेको यात्रुहरूले गुनासो गरेका छन्।




