Sagun Khabar
भाइटीकाको उत्तम साइत सार्वजनिक
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गतेदेखि शुरु हुँदैछ । २५ गते काग तिहार परेको छ । यस्तै २६ गते कुकुर तिहार र लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन पूजा÷म्हः पूजा, २९ गते भाइटीका परेको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update