Sagun Khabar
भ्रष्टाचार गरेको भन्दै एक जनालाई मोसो र चप्पलको माला

  भ्रष्टाचार गरेको भन्दै एक जनालाई मोसो दल्नुका साथै चप्पलको माला लगाइएको छ। डडेल्धुरा आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतवार दिउँसो मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवाको समूहले उनलाई सिँचाइ योजनामा भ्रष्टचार गरेको भन्दै मोसो दलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update