Sagun Khabar
पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध 

डडेल्धुरा –पहिरोका कारण सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग अन्तर्गत डडेल्धुराको गैरामा पहिरो खसेको हो । पहिरो पन्छ्याउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध बनेपछी त्यहाँ सयौँको संख्यामा गाडी रोकिएका यात्रुहरुले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update