Sagun Khabar
बाजुरा केन्द्र बिन्दु भएर भूकम्प 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको जनाएको छ । 

पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी  छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update