Sagun Khabar
गर्भवतीको हेलिकोप्टरबाट उद्धार

 बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। शुक्रवार विहान जिल्लाको बडीमालिका नगरपालिका–९ मार्तडीकी २१ वर्षीया सम्झना सुनारको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update