Sagun Khabar
पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग एकतर्फी खुल्यो 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा – पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध भएको भीमदत्त राजमार्ग एकतर्फी रुपमा खुलेको छ । डडेल्धुराको आलिताल–१ गैरा नजिकै पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको थियो । 

अहिले एकतर्फी रुपमा राजमार्ग खुलेको र पहिरो पन्छ्याउने कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update