Sagun Khabar
सहकारीबाट ११ लाख बढी रकम चोरी
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा- डडेल्धुराको एक सहकारीमा चोरी भएको छ। जिल्लाको परशुराम नगरपालिका–४ कटालमा रहेको शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार रुपैयाँ चोरी भएको हो।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update