Sagun Khabar
बाजुरामा भूकम्पको  धक्का
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी -बाजुरामा भूकम्पको  धक्का महसुस गरिएको  छ ।  । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा बाजुराको बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ। भूकम्पले पुर्‍याएको क्षतिबारे भने कुनै विवरण प्राप्त नभएको  प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update