Sagun Khabar
बाजुरामा एक महिला मृत  फेला

बाजुरा– बाजुरामा आज (शनिवार) एक महिला मृत अवस्थामा फेला परेकि छन्। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा अन्दाजी ३० वर्षीया एक महिला मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

मृतक महिलाको नाम, थर, वतन भने खुलेको छैन्। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान  भईरहेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update