कैलाली र  कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली र  कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
जिल्लाको दोधारा– चाँदनी नगरपालिका–९ कालिका बजारबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ७२ हजार ८८० मूल्य बराबरको ह्यान्ड पम्पमा प्रयोग हुने नट बोल्ट लगाएतका बिभिन्न हार्डवेयरको सामानहरू र युके ०६ एआर ८३ ५४ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ। र धनगढी उप–महानगरपालिका–८ बुद्ध चोक र धनगढी उप–महानगरपालिका–३ सहिद गेटबाट भारतबाट भन्सार छलि गरि ल्याएका चिनी,चप्पल,प्लाष्टिक झिल्ली,सुपर पावर सुर्ती र विंडी लगायतका करिब २५ हजार ६ सय मूल्य बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले  नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update