Sagun Khabar
माओवादीमा प्रवेश गरेका बिष्ट कुनै जिम्मेवारीमा थिएनन् : एमाले बैतडी

बैतडी –नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका काशीसिंह बिष्ट एमाले बैतडीको कुनै जिम्मेवारीमा नरहेको एमाले बैतडीले जनाएको छ । 

नेकपा एमाले बैतडीका अध्यक्ष नरेश विकले एक विज्ञप्ती जारी गर्दै बिष्टले २०८१ सालको पार्टीको सदस्यता नवीकरण नगरेको र उनी पार्टीको कुनै जिम्मेवारीमा नरहेको उल्लेख गरेका छन् ।

Atrya hospital

एमालेको दोगडाकेदार गाउँपालिकाका पूर्व गाउँ कमिटि अध्यक्ष समेत रहेका बिष्ट बुधबार कञ्चनपुरमा आयोजना भएको कार्यक्रममा एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

uml-1746105524.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update