Sagun Khabar
डडेल्धुरामा बाढीले पुल बगायो 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा अविरल वर्षाका कारण आएको बाढीले एक पुल बगाएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित डेबरी खोलामा आएको बाढीले झोलुंगे पुल बगाएको स्थानीयहरुले बताएका छन् ।

बिहिवार राती खोलामा आएको बाढीले उक्त पुल बगाएको हो । बाढीले पुल समेत बगाएपछि आसपासका क्षेत्रमा बाढीको जोखिम बढेको भन्दै स्थानीयहरु त्रसित बनेका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update