Sagun Khabar
बाजुरा पूर्ण खोप जिल्ला घोषणा 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ जिल्लालाई आठौँ जिल्लाका रुपमा ‘पूर्ण खोप सुनिश्चतता र दिगोपना’ घोषणा गरिएको हो ।  

जिल्लाका नौवटै पालिकाका जन्मेदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले सो घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका खोप अधिकृत महेश चन्दले बताए  ।

प्रत्येक पालिकामा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई समेत खोपको पहुँचमा पु¥याई उनीहरुले सबै खालका खोप पाएपछि पूर्ण खोप सुनिश्चत घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।  

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update