बाजुरा –बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी भएका छन् । आज सम्पन्न मतगणनाको परिणामअनुसार उनी १७ हजार १७३ मत पाउँदै विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत पाए । रास्वपाका हेमराज थापाले ६ हजार ३५ मल ल्याएर तेस्रो भए भने नेकपाका प्रकाशबहादुर शाहले तीन हजार ४२८ मत पाए ।
प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२ १२:२६
प्रतिक्रिया दिनुहोस्






