Sagun Khabar
केआईसिंह राजमार्ग फेरी अवरुद्ध 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –असोज ३१ गतेपछिको अविरल वर्षाका कारण अवरुद्ध भई खुलाइएको केआईसिंह राजमार्ग पुनःअवरुद्ध भएको छ । डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अन्तरगत डडेल्धुराको रडुवामा पहिरो गएको स्थानमा इन्धनको ट्याङकर फसेको हो ।

ट्याङकर फसेपछि राजमार्ग अवरुद्ध भएको बताइएको छ । अवरुद्ध राजमार्ग सुचारु गर्ने प्रयास भईरहेको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update