Sagun Khabar
डडेल्धुराका थप एकजना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा-डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका–६ की २५ वर्षीया युवतीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

उनको  आइतबार साँझ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले बताए । 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update