Sagun Khabar
बाजुरामा जिपको ठक्करबाट एक बालकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरका २ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ०१००१ ज ११६४ नम्बरको जिपले ठक्कर दिँदा २ वर्षीय बालक अंकित रोकायाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update