लालीगुराँसले ढकमक्क पहाड (फोटो फिचर)
                        
                        
                                                
                                             
                                                                    बैतडी–लालीगुराँस नेपालको राष्ट्रीय फुल हो । पहाडी र हिमाली जिल्लाहरुमा मात्र पाइने लालीगुराँस प्रकृतीको अनुपम उपहार हो । यतिबेला बैतडीको दशरथाचन्द नगरपालिका वडा नं १ गुरुखोलामा लालीगुराँसले पहाडहरु ढकमक्क छन् । लालीगुराँस फागुन चैतको महिनामा फुल्ने गर्दछ ।


लालिगुराँस बनभरी फुलेका छन् । कोइली हरुको आवाज,चराहरुको चिरबिर चिरबिर संगै प्रकृतीको यो अनुपम उपहार लालीगुराँस संग रमाउन हाम्रो ठाउँमा अवश्य आउनुहोला ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १३:३८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    