Sagun Khabar
लालीगुराँसले ढकमक्क पहाड (फोटो फिचर)

बैतडी–लालीगुराँस नेपालको राष्ट्रीय फुल हो । पहाडी र हिमाली जिल्लाहरुमा मात्र पाइने लालीगुराँस प्रकृतीको अनुपम उपहार हो । यतिबेला बैतडीको दशरथाचन्द नगरपालिका वडा नं १ गुरुखोलामा लालीगुराँसले पहाडहरु ढकमक्क छन् । लालीगुराँस फागुन चैतको महिनामा फुल्ने गर्दछ ।

 

 

 

 

लालिगुराँस बनभरी फुलेका छन् । कोइली हरुको आवाज,चराहरुको चिरबिर चिरबिर संगै प्रकृतीको यो अनुपम उपहार लालीगुराँस संग रमाउन हाम्रो ठाउँमा अवश्य आउनुहोला ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १३:३८
प्रतिक्रिया दिनुहोस्