Sagun Khabar
डडेल्धुरामा थप एकजना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।  जिल्लाको अमरगढी नगरपालिका–५ का अन्दाजी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि डडेल्धुरा अस्पतालमा उपचाररत उनको बिहीबार दिउँसो ज्यान गएको आफन्तले बताएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update