Sagun Khabar
बाजुरामा भीरबाट लडेर एक किशोरीको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–६ शान्तिटोलकी १७ वर्षीया पुष्पा चँदाराको भीरबाट लडेर मृत्यु भएको हो । 


घरबाट सामान किन्न पसल गएकी पुष्पाको शुक्रबार बेलुकी ७ बजेतिरको समयमा भिरबाट लडेर मृत्यु भएको उनका आफन्त कलक चँदाराले बताए । 
 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update