Sagun Khabar
प्रधानमन्त्री देउवा गृह जिल्ला डडेल्धुरामा, आज दुई चुनावी सभालाई सम्बोधन गर्ने 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा – स्थानीय चुनावको प्रचारप्रसारका क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा छन् । सोमबार साँझ जिल्ला सदरमुकाम आइपुगेका उनले मंगलबार यहाँ आयोजना हुने दुई चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

उनले अहिले जिल्ला सदरमुकामको बसपार्कमा आयोजना भएको हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने  दिउँसो २ बजे भित्री मधेसको परशुराम नगरपालिकाको लालढुङ्गा बजारको सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update