Sagun Khabar
प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसको अग्रता 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका समेत रहेको गन्यापधुरामा कांग्रेसले शुरुआती अग्रता लिएको हो । 

७ सय मत गन्दा नेपाली काँग्रेसका उम्मेदवार इन्द्र बहादुर कार्कीले ३६९ मत पाएका छन् । नेपाली काँग्रेस बिपीका उम्मेदवार सुरेन्द्र बहादुर मालीले १६३ मत पाएका छन् । गन्यापधुरामा एमाले र नेपाली काँग्रेस वीपीबीच गठबन्धन भएको थियो । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update