Sagun Khabar
डडेल्धुराको अमरगढीमा कांग्रेसको अग्रता कायमै, कांग्रेस(विपी) पछ्याउँदै 

डडेल्धुरा – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको अमरगढी नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । काँग्रेसलाई एमालेसंग तालमेल गरेको काँग्रेस (बीपी)ले पछ्याइरहेको छ । 

७०५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले ३२०  र नेपाली काँग्रेस (बीपी)का उम्मेदवार हरि भट्टले २८४ मत पाएका छन् । अन्य उम्मेदवारले भने १० मत पनि कटाउन सकेका छैनन् । 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update