Sagun Khabar
डडेल्धुराको गन्यापधुरा ४ को वडा अध्यक्षमा कांग्रेसका भट्ट विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुराको गन्यापधुरा गाँउपालिका–४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नरेश भट्ट प्यानलसहित विजयी भएका छन् । 

भट्टले ६१४ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेकपा एमालेका लोकराज भट्टले १८४ मत पाएका छन् ।  यस्तै माओवादीकी अहिल्या कुँवरले १४९ मत प्राप्त गरेकी छिन् । 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update