Sagun Khabar
बाजुरामा एक हप्ताका लागि निषेधाज्ञाको अवधि थपियो 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण बाजुरामा बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको छ । शुक्रबार बसेको जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको सिफारिश अनुसार एक साता निषेधाज्ञा थप गरिएको हो ।

बाजुरामा जेठ १४ गते मध्यराती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उहाँले संक्रमण बढ्लै गएकाले निषेधाज्ञाको अवधि थपिएको बताए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update