Sagun Khabar
डडेल्धुराको परशुराममा माओवादीका डायमण्ड अगाडि,काँग्रेसका जोशी पछिपछि

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाको प्रमुखमा नेकपा माओवादीले अग्रता लिएको छ। नेकपा माओवादी केन्द्रका शेरसिंह माल ‘डायमण्ड’ ले ३१७९ मत पाएका छन्।

उनका निकटम प्रतिद्वन्दी काँग्रेसका उम्मेदवार भरत बडाएर जोशी ३०९६ मत प्राप्त गरेका छन्।   यस्तै उप प्रमुखमा माओवादीका उम्मेदवार बिमला महताले ३१७३ र  काँग्रेसका उम्मेदवार कलावती बोहराले २३९४ मत पाएकी छन्।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update