Sagun Khabar
कञ्चनपुरको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको एक स्विमिङ पुलमा डुबेर पुरुषको मृत्यु भएको छ । कञ्चनपुरस्थित होटल ओपेराको स्विमिङ पुलमा डुबेर भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

मंगलबार दिउँसो नुहाउने क्रममा भारतको उत्तरप्रदेशस्थित रामपुरका ३८ वर्षीय फैज अहमदको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update