Sagun Khabar
कैलालीमा रुखबाट लडेर एक बालकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ । शनिबार धनगढी उपमहानगरपालिका वडानम्बर ७ स्थित जाखोर तालमा वनफल टिप्न रुखमा चढेका १४ बर्षीय विवेक चौधरीको लडेर मृत्यु भएको हो । 

यस्तै उनीसँगै रुखमा चढेका १८ वर्षीय हस्त जोशी भने लडेर घाइते भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update