Sagun Khabar
टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा सञ्चालन हुने 

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गर्ने भएको छ । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्दै प्रदेश प्रमुख देवराज जोशीलले प्रदेशका टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गर्ने बताए ।
 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update