Sagun Khabar
 कञ्चनपुरको भीमदत्तका विद्यालय चार दिन बन्द 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –पछिल्लो केही दिनयता गर्मी बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सबै विद्यालयमा ४ दिन बिदा दिने निर्णय गरेको छ।

सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै भोलि २४ गतेदेखि २७ गते शुक्रवारसम्म विदा दिने निर्णय गरेको जनाएको छ। गर्मीले विद्यार्थी र शिक्षको स्वास्थ्यमा प्रतिकूल असर परेकाले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update