Sagun Khabar
दार्चुलामा एक महिलालाई खर हालेर जलाइयो 
khar.jpg
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला-  दार्चुलामा एक महिलालाई सुकाएको खर हालेर जलाइएको छ ।जिल्लाको   शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा बलाँच बारिलका ४५ बर्षीया अनिभा खडायतलाई जलाइएको प्रहरीले पुष्टि गरेको हो ।

महिलाको मृत्यु भइसकेको  बताइएको  छ । घटनामा संलग्न रहेको आशंकामा संकास्पद दुई जना स्थानीयलाई सोधपुछको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिए  । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update