Sagun Khabar
कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिवार जिल्लाको भीमदत्त नगरपालिका–२ पूर्वपश्चिम राजमार्गमा से२प ५६५८ नम्बरको मोटरसाइकललाई से १ त ९६६८ नम्बरको ट्याक्टरले  ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त–१ का ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको हो ।

दुर्घटनापछि ट्याक्टर चालक बेदकोट नगरपालिका–१० का राकेश रानालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update