Sagun Khabar
डडेल्धुरामा देवर–भाउजु मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा २ जनाको शव फेला परेको छ । जिल्लाको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला परेको हो । आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

एउटै रुखमा झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक दुवै देवर–भाउजु नाता पर्ने बताइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update