Sagun Khabar
डडेल्धुराको परशुरामका मेयरले आफुले पाउने भत्ता अनाथ बालबालिकालाई दिने

डडेल्धुरा –डडेल्धुरा परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले आफुले पाउने  भत्ता अनाथ, टुहुरालाई वितरण गर्ने घोषणा गरेका छन् । परशुराम नगरपालिकाबाट आफूले पाउने कार्यपालिका बैठक भ    त्ता र खाजा भत्ता अनाथ, टुहुरा, असहाय बालबालिकालाई वितरण गर्ने घोषणा गरेका हुन् । 

शुक्रबार नगरकार्यपालिकाको बैठकले छात्रा र अनाथ, टहुरा, जेहेन्दार बालबाललिकाकालाई कार्यविधी निर्माण गरि छात्रवृति दिने निर्णय समेत गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update