Sagun Khabar
कान्द्रा नदीमा हाम फालेर कैलालीकी एक महिला बेपत्ता 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीकी एक महिला कान्द्रा नदीमा हाम फालेर बेपत्ता भएकी छन् । आइतबार साँझ ७ बजेर ४० मिनेटको समयमा भजनी नगरपालिका–५ की ४० वर्षीया रीमा डगौराले लालबोझीस्थित कान्द्रा नदीमा हाम फालेको प्रहरीले जनाएको छ । 

रीमाका आफन्तले प्रहरीमा खबर गरेपछि उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update