Sagun Khabar
बाजुरामा निषेधाज्ञाको अवधि थपियो 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि निषेधाज्ञाको अवधि आगामी जेठ २१ गते सम्मका लागि थप गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिशमा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको  छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update