Sagun Khabar
बाजुरामा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा भूकम्प गएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको जिउलेख मद्दु भन्ने ठाउँमा  केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । 
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update