Sagun Khabar
बाजुराको विद्यालय छात्रवासमा विद्यार्थीको शव फेला

बाजुरा- बाजुराको एक छात्रवासमा विद्यार्थीको शव फेला परेको छ। बुढीगंगा नगरपालिका– १ मा रहेको धुरालसैन माध्यमिक विद्यालयको छात्रवासमा बुढीगंगा–७ बस्ने २१ वर्षीय नविन खड्को शव फेला परेको हो। 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update