Sagun Khabar
बाजुरामा थपिए १ हजार ३ सय मतदाता 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –स्थानीय तहको निर्वाचनपछि बाजुरामा एक हजार तीन सय ७९ नयाँ मतदाता थपिएका छन । गएको असार र साउन महिना १९ गते सम्म यो संख्यामा मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । 

नयाँ मतदाता थपिएसंगै बाजुरामा कुल मतदाताको संख्या ८८ हजार दुई १४ पुगेको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update