Sagun Khabar
बाजुरामा चितुवा मृत फेला

बाजुरा-  बाजुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ को रानी सामुदायिक वनमा चितुवा मृत फेला परेको हो।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update