सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोट्ट्याइयो

काठमाडौं- बुधबारदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोट्ट्याइएको छ। जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्र तामाङले बताए।
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९ १७:५९
प्रतिक्रिया दिनुहोस्