Sagun Khabar
कञ्चनपुरमा एक फरार प्रतिवादी पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका १ पशुपतीटोलका ३६ वर्षीय गुड्डु भनिने दयाल सिँह बुढाक्षेत्रीलाई मंगलवार दिउँसो सोही नगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

कञ्चनपुर जिल्ला अदालतले २०७६ वैशाख २८ गते ८ दिन कैद र १० हजार जरिवाना तोकिई उनी फरार रहेका थिए । उनलाई आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update