Sagun Khabar
कोदालो प्रहार गरेर बुवाको हत्या

 एक युवाले कोदालो प्रहार गरेर बुवाको हत्या गरेका छन्। कञ्चनपुर  जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ भीमबस्तीका १८ वर्षीय हेमन्त धामीले ४६ वर्षीय बुवा जसवीरको हत्या गरेका हुन्।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update