कञ्चनपुरमा एक जना आफ्नै घरभित्र मृत अवस्थामा फेला

कञ्चनपुर –कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ५५ वर्षीय प्रेमसिंह ऐर आफ्नै घरमा शुक्रवार मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले घटनाका बिषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८० १७:२६
प्रतिक्रिया दिनुहोस्