Sagun Khabar
कञ्चनपुरमा एक पुरुषको शव फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा समैजी सामुदायिक वनभित्र पुरुषको शव फेला परेको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर–४ समैजी सामुदायिक वनभित्र रहेको सिस्ने खोलामा पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको हो । 

बुधबार साँझ फेला परेको शवको सनाखत भने भइनसकेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update